अफ्रिका Archives | Page 7 of 45 | Khabarhub Khabarhub

घानामा डुङ्गा दुर्घटना हुँदा पाँचको मृत्यु

आकारा- दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । ग्रेटर अक्रा क्षेत्रको अडा नजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद् ड्यानियल एडजाक्पाले बताएका छन्  । उनले डुङ्गामा क्षमता भन्दा बढी  सवार रहेका…