Live on
Your Voice, Your Power
काठमाडौं– टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ परेका छन् । टिकटकमा सबैभन्दा धेरै फलोअर्स भएका स्टार लेमलाई अमेरिकी अध्यागमन प्रहरीले पक्राउ गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । भिसामा उल्लेखित म्यादभन्दा धेरै समय अमेरिकामा बसोबास गरेको आरोपमा सेनेगली मूलका इटालियन नागरिक लेमलाई पक्राउ गरिएको हो । उनलाई नेदाभा राज्यको लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलमा…