Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन रात अस्पताल बसाईंपछि फर्किएका छन् । कोरोना भाइरसको संक्रमित भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनी गएराति फर्किएका हुन् । अस्पतालबाट फर्किएपछि उनले कोरोना भाइरसबाट नडराउन भनेका छन् । उनले भनेका छन्, ‘कोभिडबाट नडराऔं । यसलाई जीवनमाथि हावी हुन नदिऔं ।’ ट्रम्पले ह्वाइट हाउस पुगेर बाल्कोनीमा बसी मास्क फुकालेका…