Live on
Your Voice, Your Power
वाशिङटन-अमेरिकी अदालतले एक पाकिस्तानी डाक्टरलाई आतंकवादमा सहभागी भएको भन्दै दोषी ठहर गरेको छ । मुहम्मद मसूद आइएसआइएसको सम्पर्कमा रहेको र अमेरिकामा आक्रमण गर्न चाहेको अदालतले ठहर गरेको हो । मिनियापोलिस सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलबाट मार्च १९ मा मसूदलाई गिरफ्तार गरिएको थियो । १९ मार्चमा मसूद रचेस्टरबाट मिनियापोलिसको सेन्ट पल विकानस्थल पुगेका थिए त्यहाँबाट लस एन्जल्स…