अमेरिका / क्यानडा Archives | Page 140 of 175 | Khabarhub Khabarhub

कोरोना कहर : न्यू जर्सीस्थित नर्सिङ होमको पछाडि लाशको थुप्रो भेटिएपछि

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अहिले सबैभन्दा बढी अमेरिकामा देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाका कारण ३९ हजारले ज्यान गुमाइसकेका छन् भने ७ लाख ३८ हजार बढी संक्रमित छन् । अमेरिकाको न्यूयोर्क सबैभन्दा प्रभावित बनेको छ ।  न्यूयोर्कपछि न्यू जर्सी सबैभन्दा प्रभावित छ । अमेरिकाको न्यूयोर्क शहरदेखि ७० किलोकिटर पश्चिम एन्डोभरमा लाशको…