Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि पत्ता लागेको बताएका छन् । ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिनका लागि पत्ता लगाइएको अति उपयुक्त औषधि फाइजर कम्पनीले उत्पादन गरिरहेको समेत जानकारी दिएका छन् । उक्त औषधि फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडिए)…