Live on
Your Voice, Your Power
वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा एलन मस्कले आवाज उठाएका छन्। निर्वाचन अभियानदेखि केही दिन अघिसम्म निकट सहयोगी रहेका अर्बपति मस्क नै अहिले ट्रम्पको विरुद्धमा आवाज उठाउन थालेका हुन्। राष्ट्रपति ट्रम्पको कर र खर्चका लागि प्रस्तुत गरेको विधेयकलाई मस्कले घिनलाग्दो र घृणित कामको संज्ञा दिएका छन्। सो ऐनमा धेरै ट्रिलियन कर छुट तथा खर्चको…