अमेरिका / क्यानडा « Khabarhub

आरोप पुष्टि नहुँदै २३८ भेनेजुएलीलाई ट्रम्प प्रशासनले पठायो कुख्यात बन्दी गृह साल्भाडोर जेल

वाशिङ्टन - अमेरिकाले विभिन्न ग्याङ सदस्यको आरोप लागेका दुई सय भन्दा बढी भेनेजुएलीलाई एल साल्भाडोरको सुम्याक्स जेल पठाएको छ। त्यो काम नगर्न अदालतले आदेश गरे पनि उनीहरूलाई अमेरिकाले डिपोर्ट गरेको हो। एल साल्भाडोरका राष्ट्रपति नयिब बुकेलोले आइतबार अन्तर्राष्ट्रिय एमएस-१३ ग्याङका १३ सदस्य सहित भेनेजुएली ग्याङ ट्रेन डे आराजुआका २३८ सदस्य आफ्नो देशमा पुगेको सामाजिक सञ्जालमा…