अमेरिका / क्यानडा « Khabarhub

ओबामा दम्पत्तिको सबन्धविच्छेद हुन लागेको हो ?

काठमाडौं- पछिल्लो समय अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामाबीच सम्बन्धविच्छेद हुने चर्चा छ । तर, हालै मिसेल ओबामाले बाराकसँगको वैवाहिक सम्बन्धबारे मुख खोलेकी छिन् । धेरै सार्वजनिक कार्यक्रमहरूमा ओबामासँगै मिसेल नदेखिएपछि दुईबीच सम्बन्धविच्छेद हुने आशंका गरिएको थियो । पछिल्ला समय हरेकजसो महत्वपूर्ण कार्यक्रमहरुमा बराक ओबामा एक्लै उपस्थिति हुने गरेका थिए । तर,…