Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकाले उत्तर कोरियाली आणविक विषयमा आफ्नो नीति परिवर्तन नभएको स्पष्ट पारेको छ । एक जना वरिष्ठ अमेरिकी अधिकारीले उत्तर कोरियासँग हतियार नियन्त्रण गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएपछि अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकी नीति परिवर्तन नभएको स्पष्ट पारेका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार प्राइसले कोरियाली प्रायद्विप पूर्ण रुपमा आणविक…