Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसमा आर्मेनिया र अजरबैजानका नेताहरूले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा आर्मेनिया र अजरबैजानबीचको ३७ वर्ष पुरानो युद्ध अन्त्य गर्ने सहमति भएको हो । सम्झौताअनुसार विवादित क्षेत्रमा एउटा ट्रान्जिट कोरिडोर निर्माण गरिनेछ । उक्त करिडोरलाई ‘ट्रम्प रुट फर इन्टरनेशनल पीस एन्ड प्रोसपेरिटी’ नाम दिइनेछ ।…