Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीए फाइनलको खेल हेर्न पुगेका बेला दर्शकको हूटिङ सामना गरेका छन्। सोमबार राति न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा भएको एनबीए फाइनलको तेस्रो खेल हेर्न ट्रम्प पुगेका थिए। राष्ट्रगान बजिरहेका बेला एरिनाको विशाल स्क्रिनमा ट्रम्पको तस्बिर देखाइएपछि दर्शकको एक हिस्साले ठूलो स्वरमा हूटिङ गरेको हो। ट्रम्प खेलभर विशेष अतिथि कक्ष (एक्जिक्युटिभ सुइट)…