Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ३९ लाख ९९ हजार ६९० पुगेको छ । बितेको २४ घण्टामा २४ हजार ३९३ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अवधिमा ६३० संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ७ हजार ७२६ पुगेको छ । अहिलेसम्म…