अमेरिका / क्यानडा Archives | Page 65 of 172 | Khabarhub Khabarhub

चीनलाई अमेरिकाको चेतावनी : ताइवानविरुद्ध कुनै कदम चाल्न‍ु ‘गम्भीर गल्ती’ हुनेछ

वाशिङ्टन– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइवानको "यथास्थिति" परिवर्तन गर्ने प्रयास गर्नु 'गम्भीर गल्ती' हुने भन्दै चीनलाई चेतावनी दिएका छन् । वाशिंगटन र बेइजिङबीचको तनाव बढिरहेका समयमा अमेरिकाले चीनलाई फेरि चेतावनी दिएको हो । यसअघि चीनले ताइवानमाथि कसैले हस्तक्षेप गर्न खोजे स्थिति भयानक हुने चेतावनी दिएको थियो । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले एनबीसी न्युजसँगको कुराकानीमा भने, "हामीले…