अमेरिका / क्यानडा Archives | Page 70 of 177 | Khabarhub Khabarhub

६ करोड डोज खोप अरू मुलुकलाई बाँड्ने अमेरिकाको घोषणा

काठमाडौँ- अमेरिकाले ६ करोड डोज कोरोनाविरूद्धको खोप अरू मुलुकलाई बाँड्ने घोषणा गरेको छ । अमेरिकी खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको खोप अरू मुलुकलाई बाँड्ने घोषणा गरेको हो । कयौँ मुलुकमा खोप नपाइरहँदा अमेरिकाले खोप थुपारेको भन्दै चर्को आलोचना भएपछि उसले ६ करोड डोज खोप…