Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३९ हजार ५०५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख २१ हजार ७७४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड २७ लाख ५४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका…