अमेरिका / क्यानडा Archives | Page 87 of 170 | Khabarhub Khabarhub

जर्जियामा हातले गरिएको गणनामा पनि बाइडेनको जित

काठमाडौँ- अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले जर्जिया राज्यमा फेरि गरिएको गणनामा पनि जितेका छन् । जर्जियामा हातैले गनेर फेरि गरिएको गणनामा पनि बाइडेनले जित हात पारेका हुन् । यो मतपरिणामले बाइडनले राष्ट्रपति चुनावमा फराकिलो अन्तरले जितेका छन् । बाइडेनको पक्षमा अब ३०६ इलेक्टोरल मत पुगेको बीबीसीले जनाएको  छ। सन् १९९२ पछि जर्जिया राज्यमा जित्ने बाइडेन…