अमेरिका / क्यानडा Archives | Page 89 of 167 | Khabarhub Khabarhub

अमेरिकामा थप ९५ लाखभन्दा बढीमा संक्रमण

काठमाडौं - अमेरिकामा ९५ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ८८ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९५ लाख ६७ हजार ५४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६१ लाख ७१ हजार ४०२ जना संक्रमणमुक्त…