Live on
Your Voice, Your Power
हङकङ – हङकङका प्रजातन्त्र समर्थिक अधिकारकर्मीहरुले स्वतन्त्र विधानसभाको आह्वान गरेका छन् । गत वर्षको जुनमा तियानमेन स्क्वायरमा गरेको प्रदर्शनमा सहभागी भएको भन्दै चीन सरकारले उनीहरुविरुद्ध मुद्दा चलाउनुअघि उनीहरुले स्वतन्त्र विधान सभाको माग गरेका हुन् । हङकङ सरकारले सन् २०१९ जुन ४ मा गैरकानुनी रुपमा तियानमेन स्क्वायरमा भेला भएको भन्दै १३ जनाविरुद्ध मुद्दा चलाएको छ ।…