एसिया Archives | Page 103 of 152 | Khabarhub Khabarhub

एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा एकै दिन ७ हजार ३०० जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार ३८६ पुगेको छ । योसँगै भारतले संक्रमणमा एसियाली मुलुकमा टर्कीलाई पनि उछिनेको छ । टर्कीमा संक्रमितको संख्या अहिलेसम्म १ लाख ६० हजार…