एसिया « Khabarhub

फिलिपिन्सले बढायो दक्षिण चीन सागरमा नौसैन्यको तैनाथी

काठमाडौँ- फिलिपिन्सले दक्षिण चीन सागरमा माछा मार्ने आफ्ना नागरिकको सुरक्षाका लागि भन्दै नौसैन्यको उपस्थिती बढाउने भएको छ । विवादित दक्षिण चीन सागरमा माछा मार्ने आफ्ना मानिसहरुको सुरक्षाका लागि फिलिपिन्सले थप नौसेना परिचालन गर्न लागेको हो। केही समयअघि चीनले विवादित दक्षिण चीन सागरमा विदेशी नौसेनाको विमानमा आक्रमण गर्न सक्ने कानुन ल्याएपछि फिलिपिन्सले बिरोध जनाएको थियो ।…