एसिया Archives | Page 116 of 152 | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण इरानी विदेशमन्त्रीका सल्लाहकारको मृत्यु

तेहरान– कोरोना भाइरसले इरानी विदेशमन्त्रीका एकजना सल्लाहकारको मृत्यु भएको छ । सन् १९७९ मा अमेरिकी दूतावासको बन्दी संकटका बेला समेत भूमिका खेलेका होसेन शेइखओलसलेमको कोरोना भाइरका कारण मृत्यु भएको इरानको इर्ना समाचार संस्थाले जनाएको छ । इर्नाले जनाएअनुसार उनको बिहीबार मृत्यु भएको हो । उनी इरानी विदेशमन्त्री जवाद जरिफका सल्लाहकारको भूमिकामा थिए । उनले यसअघि…