एसिया Archives | Page 140 of 160 | Khabarhub Khabarhub

इराकले बुझायो खाडी युद्धमा मारिएका कुवेतीको अवशेष

कुवेत सिटी– सन् १९९१ मा भएको खाडी युद्धका क्रममा हराइरहेका ४८ कुवेती नागरिकको अवशेष इराकले कुवेतलाई हस्तान्तरण गरेको छ । कुवेती झण्डा ओढाइएका काठका बाकसमा उनीहरुको अवशेष कुवेतसमक्ष हस्तान्तरण गरिएको हो । गत मार्च महिनामा समावा शहरभन्दा १७० किलोमिटर पश्चिममा फेला परेको सामूहिक चिहानमा उनीहरुको अवशेष फेला परेको र आवश्यक परीक्षण पछि उनीहरु कुवेती नागरिक…