एसिया « Khabarhub

अमेरिकासँगको तनाव र आर्थिक संकटबीच इरानमा निर्वाचन जारी

शुक्रबार इरानमा आम निर्वाचन भइरहेको छ । शुक्रबार ७ बजे नै शुरु भइसकेको छ । अमेरिकी आर्थिक प्रतिबन्ध र कूटनीतिक रुपमा विश्वबाट अलग्गिएको अन्यौलग्रस्त अवस्थामा इरानी जनताले मतदानमा भाग लिइरहेका छन् । सात हजारभन्दा बढी निकै शसक्त उम्मेद्वारहरूको नाम हटाइएकाले चुनावमा मतदाताको संख्या कमै रहने अनुमान गरिएका छन् । उम्मेदवारको सूचीबाट हटाइएका व्यक्तिहरुमा खासगरी सुधारवादीहरुको…