Live on
Your Voice, Your Power
एजेन्सी– उत्तर कोरियाले स्याटेलाइट प्रक्षेपण स्थलमा "अति महत्त्वपूर्ण परीक्षण" गरेको बताएको छ । उत्तर कोरियाली केसीएनए समाचार एजेन्सीले परीक्षण परिणामलाई मुलुकको रणनीतिक अवस्थितिलाई प्रवर्धन गर्न प्रयोग गरिने जनाएको छ । विश्लेषकहरूको विश्वास छ- त्यो जमिनमा आधारित स्याटेलाइट प्रक्षेपणलाई शक्ति प्रदान गर्ने इन्जिनको परीक्षण हुन सक्छ वा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण हुन सक्छ । प्योङयाङले अमेरिकासँग…