एसिया Archives | Page 155 of 156 | Khabarhub Khabarhub

इरानमा आत्मघाती बम विष्फोट, रिपब्लिकन गार्डका २० सैनिक मारिए

एजेन्सी– इरानमा भएको आत्मघाती बम आक्रमणमा २० जनाको ज्यान गएको छ । इरानको दक्षिणपूर्वी शहरहरु जाहेदान र खाह शहरको बीचमा पर्ने सडकमा इरानको रिपब्लिकन गार्ड चढेको सवारीलाई लक्षित गरी आत्मघाती बम आक्रमण भएको इरानका फार्स समाचार संस्थाले जनाएको छ । आक्रमणमा मारिनेमा सबै रिपब्लिकन गार्डका सैनिक छन् । आक्रमणमा अरु १० जना रिपब्लिकन गार्डका सैनिक…