एसिया « Khabarhub

बग्दादी मारिएपछि आइएसले गर्‍यो अल हाशेमीलाई नयाँ नेता चयन

सिरिया– इस्लामिक स्टेट (आइएस)ले आफ्ना नेता अबु बकर अल-बग्दादीको मृत्यु भएको पुष्टि गर्दै नयाँ नेतृत्व चयन गरेको छ । बग्दादीको मृत्युसँगै आइएसले अबु इब्राहिम अल–हाशेमी अल कुराशीलाई नयाँ नेता चयन गरेको जनाएको छ । सिरियामा अमेरिकी सेनाको कारबाहीका क्रममा गत शनिबार बग्दादीको मृत्यु भएको थियो । उनले एउटा सुरुङभित्र पसेर आत्मघाती विस्फोट गराएका थिए ।…