एसिया « Khabarhub

इस्लामिक स्टेटमा लागेका फिलिपिन्सका नागरिकलाई यूएईमा जेल सजाय

दुबई– फिलिपिन्सका एक व्यक्तिलाई संयुक्त अरब इमिरेट्स यूएईले आतंकवादी संगठन इस्लामिक स्टेटमा लागेको तथा सामाजिक सञ्जालमार्फत उक्त संगठनको विचार प्रचार गरेको अभियोगमा १० वर्षको सजाय सुनाएको छ । यूएईको सरकारी समाचार संस्था डब्लूएएमले जनाएअनुसार ३५ वर्षे ती व्यक्तिलाई २० लाख यूएई दिह्राम अर्थात ५४ लाख अमेरिकी डलरभन्दा धेरै जरिवानासमेत तिराउने फैसला सुनाइएको छ । राजधानी…