Live on
Your Voice, Your Power
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा सक्रिय तालिबानसँगको शान्ति सम्झौता भंग गरेको घोषणा गरेसँगै आफगानिस्तानको शान्तिको भविष्य थप अन्यौलमा परेको छ । अफगानको राजधानी काबुलमा भएको हमलामा एक अमेरिकी सैनिकको ज्यान गएपछि ट्रम्पको नयाँ घोषणा आएको हो । अमेरिकी नयाँ निर्णयले यसैपनि जटिल रहेको अफगान द्वन्द्वलाई थप अनिश्चयको भूमरीमा फर्काउने संकेत देखिएको छ । अफगान संकटको…