Live on
Your Voice, Your Power
एजेन्सी– अष्ट्रेलियामा शरणार्थीका रुपमा बसोबास गर्दै आएका एकजना बहराइनी फुटबलरलाई थाइल्याण्डले रिहा गरेको छ । बहराइनले उनलाई सुपुर्दगी गर्न गरेको माग फिर्ता लिएपछि उनलाई राजधानी बैंककको जेलबाट रिहा गरिएको थाई अधिकारीले जनाएका छन् । उनी जेलबाट रिहा हुनेबित्तिकै अन्तर्राष्ट्रिय विमानस्थल पुगेको बताइएको छ । सन् २०१४ देखि अष्टे«लियामा शरण लिइरहेका बहराइनी फुटबलर हकिम अल अरइबीलाई…