Live on
Your Voice, Your Power
मनिला- फिलिपिन्सले चीनमाथि दक्षिण चीन सागरमा उत्तेजना बढाएको आरोप लगाएको छ । फिलिपिन्सका रक्षामन्त्री गिल्बेर्टो टेओडोरोले चीनले दक्षिण चीन सागरमा उत्तेजना बढाएको र समस्या सिर्जना गरेको आरोप लगाएका हुन् । उनले पूरै दक्षिण चीन सागरमा चीनले दाबी गरेको सार्वभौमिकताको कुनै औचित्य नभएको पनि उल्लेख गरे । दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै…