एसिया Archives | Page 49 of 165 | Khabarhub Khabarhub

मलेसियामा अल्पसङ्ख्यकमाथि दमन बढेको भन्दै मानव अधिकारवादीको चिन्ता

काठमाडौँ– मलेसियामा अल्पसङ्ख्यकमाथि दमन र साम्प्रदायिकता बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा शिया, अहमदियालगायत साम्प्रदायिक अल्पसङ्ख्यकहरुमाथि दमन बढ्न थालेको भन्दै मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका हन् । मलेसियन मानवअधिकावादी अभियन्ता मोहद फैजल मुसाले आफ्नो मुलुकमा अल्पसङ्ख्यकमाथि दमन बढेको बताएका हुन् । कतारी टेलिभिजन च्यानल अल जजीराका अनुसार बहुसङ्ख्यक शिया…