Live on
Your Voice, Your Power
काठमाडौँ- ककेशिया पर्वतमालामा अवस्थित दुई मुलुकहरु अजरबैजान र अर्मेनियाका सैनिकबीच फेरि झडप भएको छ । नागोर्नो काराबाख क्षेत्रको सावैभौमिकताका विषयमा दशकौँ यता जारी तनाव साम्य नभइसकेको अवस्थामा दुई मुलुकका सैनिकबीच झडप भएको रुसी समाचार संस्थाहरुले जनाएका छन् । ‘अजरबैजानी सशस्त्र बलका धेरै स्थानहरु, आवास क्षेत्र र सैनिक गढहरुमा अर्मेनियाली सैनिक दस्ताबाट मोर्टारसहित विभिन्न स्तरका हतियारले…