एसिया Archives | Page 6 of 160 | Khabarhub Khabarhub

ट्रम्पको धम्कीपछि तेहरान छाड्ने बढे

काठमाडौं– जी ७ शिखर सम्मेलनमा भाग लिन क्यानडा जानुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरान खाली गर्न धम्कीपूर्ण चेतावनी दिएका छन् । यससँगै तेहरानका नागरिकहरु शहर छाडेर अन्तै जान थालेका छन् । सामाजिक सञ्जालमा प्रकाशित तस्बिर र भिडियोहरुमा सयौँ गाडीहरु तेहरान छाडेर बाहिरिएको देख्न सकिन्छ । इजरायल र इरानले एक अर्कामाथि निरन्तर हमला गर्ने…