एसिया « Khabarhub

बस्फोरस स्ट्रेटनजिक कृष्ण सागरमा रुसी तेल बोकेको टर्किस ट्याङ्करमा ड्रोन आक्रमण

इस्तानबुल- रुसबाट १ लाख ४० हजार टन कच्चा तेल बोकेर आएको टर्कीको 'अल्टुरा' नामक जहाज ड्रोन आक्रमणमा परेको छ । स्थानीय सञ्चार माध्यम एनटिभीका अनुसार इस्तानबुलको बोस्फोरस स्ट्रेटबाट करिब २४ किलोमिटर टाढा कृष्ण सागरमा घटना भएको हो । ठूलो विष्फोटका कारण जहाजको मुख्य नियन्त्रण कक्ष र इन्जिन कोठामा गम्भीर क्षति पुगेको छ । इन्जिन कक्षमा…