एसिया « Khabarhub

तालिवानका प्रवत्ताले भने, ‘अदालतको फैसलाअघि नझुन्डाउनू’

काबुल-तालिवानले अदालतको फैसलाबिना सार्वजनिक स्थानमा अमानवीय ढंगले सजाँय नदिन स्थानीय अधिकारीहरुलाई निर्देशन दिएको छ। मन्त्रिपरिषद्ले अदालतले दोषी करार नगर्दासम्म स्थानीय अधिकारीहरुले सार्वजनिक स्थानमा सजाँय दिन नपाउने निर्णय गरेको तालिवानका प्रवत्ता जाबिहुल्ला मुजाहिदले बताए । सरकारका निर्णय सुनाउदै मुजाहिदले भने, ‘सर्बोच्च अदालतले फैसला नगरेसम्म स्थानीय स्तरमा हुने मृत्युदण्डका सजाँय तत्काल रोकिनुपर्छ ।’ दोषीलाई सजाँय दिँदा उमाथि लागेको…