एसिया « Khabarhub

लेबनानमा ४० लाखभन्दा बढी मानिसमा पिउने पानीको अभाव : युनिसेफ

एजेन्सी- लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी व्यक्तिले सुरक्षित पानीको पहुँच गुमाउने खतरा रहेको संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) ले जनाएको छ । यूनिसेफका अनुसार लेबनानमा बढ्दो आर्थिक सङ्कट, कोषको अभाव, इन्धन र क्लोरीन र स्पेयर पार्ट्सजस्ता आपूर्तिको अभावले आगामी चार हप्तामा देशभर बिस्तारै पानी पम्प बन्द हुने जोखिम रहेको छ । लेबनानका…