एसिया « Khabarhub

सेनाले गोली चलाउँदा म्यान्मारमा एकैदिन मारिए ११४ प्रदर्शनकारी

काठमाडौँ- म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध सर्वसाधारणले गरेको प्रदर्शनमा सेनाले गोली चलाउँदा कम्तीमा ११४ प्रदर्शनकारी मारिएका छन् । स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार मारिने ११४ जनामा १३ वर्षीया किशोरीसहित २०भन्दा बढी बालबालिका छन् । सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएकै दिन सुरक्षाकर्मीको गोली…