भारत / चीन / सार्क Archives | Page 106 of 341 | Khabarhub Khabarhub

अफगानिस्तानमा हजारा समुदायविरुद्ध जारी दमनको विरोधमा पाकिस्तानमा प्रदर्शन

काठमाडौँ– अफगानिस्तानमा अल्पसङ्ख्यक हजारा समुदायविरुद्ध जारी दमनविरुद्ध पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा हजारा समुदायका मानिसहरुले अफगानिस्तानमा हजाराविरुद्ध जारी दमनको विरोधमा प्रदर्शनको आयोजना गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । अफगानिस्तानमा अल्पसङ्ख्यक शिया सम्प्रदायका हजारा समुदायलाई लक्षित गरी बेलाबेला आक्रमणहरु हुँदै आएका छन् । केही समयअघि…