Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकी लगानीकर्ता रे डालियोले भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना रहेको जनाएका छन् । अल इन सम्मेलनमा बोल्दै डालियोले अहिले भारतीय अर्थतन्त्रको अवस्था सन् १९८४ मा चीनको जस्तै रहेको बताए । वित्तीय क्षेत्रमा निकै प्रतिष्ठित मानिने ब्लाकवाटर एसोसिएट्स नामक हेजफण्ड कम्पनीका संस्थापकसमेत रहेका डालियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनका पूर्वराष्ट्रपति देङ स्याओपिङसँग तुलना गर्दै भारतमा…