भारत / चीन / सार्क « Khabarhub

चिनियाँ मानव तस्करको डरलाग्दो जालो

काठमाडौँ- मानव तस्करीका कारण चीन विश्वमै कुख्यात रहेको छ । चीनको सीमाभित्र मात्रै नभई चीनबाहिरबाट पनि चीनतर्फ मानव तस्करी हुने गरेको छ । पछिल्ला केही वर्षहरुमा चीनका मानव तस्करहरुले आफ्नो जालो चीनबाहिर विस्तार गरेका छन् । चिनियाँ मानव तस्करहरुले एसियाका गरिब देशहरुबाट मानिसहरुलाई रोजगारीका नाममा चीनमा ल्याउने र जबरजस्ती विवाह, बँधुवा मजदुर वा बेश्यावृत्तिमा संलग्न…