भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा आईएसका ६ लडाकु पक्राउ

काठमाडौँ- अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा द्वन्द्वरत इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध छ जना लडाकुलाई पक्राउ गरेको रक्षा मन्त्रालयले जनाएको छ । ‘गोप्य सूचनाको आधारमा खालिद बिन वालिद कोरमा आबद्ध सैनिकहरूले नान्गाहार प्रान्तको खावरेजको गोप्य ठाउँमा छापा मारी छ जना लडाकुहरूलाई गिरफ्तार गरेको’ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आतङ्ककारीहरू लुकेर बसेको ठाउँबाट…