भारत / चीन / सार्क « Khabarhub

नवाज शरिफलाई लक्षित गरी लण्डनमा आक्रमण

काठमाडौं– पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई लक्षित गरी हमला भएको छ । बेलायतको राजधानी लण्डनमा बसोबास गर्दै आएका शरिफलाई सत्तारुढ पाकिस्तान तहरिक ए इन्साफ पार्टीका कार्यकर्ताले आक्रमण गरेको बेलायतमा रहेका पाकिस्तानी पत्रकार अहमद नूरानीले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् । आक्रमणका क्रममा शरिफका सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध संसद्‍मा अविश्वासको प्रस्तावमाथि…