भारत / चीन / सार्क « Khabarhub

चीनद्वारा डिसेम्बरयता तिब्बतमा रहेका तीन बौद्ध मूर्ति ध्वस्त

काठमाडौं– अल्पसङ्ख्यक माथिको दमनका क्रममा चीनले गत डिसेम्बर यता तीनवटा बौद्ध मूर्ति ध्वस्त पारेको खुलासा भएको छ । समाचारमा जनाइएअनुसार तिब्बतमा रहेका विभिन्न तीन मूर्तिलाई चीन सरकारले ध्वस्त पारिदिएको हो । यसमध्ये एक मूर्ति ६ वर्ष अघि निर्माण गरिएको तिब्बती बौद्ध गुरु पद्मसम्भवको रहेको तिब्बत प्रेसले जनाएको छ । यसबाहेक चीनले जनवरी महिनाको सुरुवातमा ड्रागो…