भारत / चीन / सार्क Archives | Page 163 of 325 | Khabarhub Khabarhub

बदलिँदो भूराजनीतिबीच चीनले पाकिस्तानमा लगानी वृद्धि गर्दै

वासिंगटन- बदलिँदो भूराजनीतिको अबस्थाका बीच चीनले पाकिस्तानमा थप लगानी वृद्धि गर्ने भएको छ । अन्तर्राष्ट्रिय अवस्था र प्रभावलाई मध्यनजर गर्दै पाकिस्तानको मनोबल  बढाउन चीनले थप लगानी वृद्धि गर्ने भएको फ्रान्टिअर पोष्टले जनाएको छ । चीन र पाकिस्तान दुबै मुलुकमा भ्रष्टाचारको घटना बढेपछि चीनले लगानी रोकेको केही समयपछि फेरि पाकिस्तनामा लगानी वृद्धि गर्ने भएको हो ।…