Live on
Your Voice, Your Power
काबुल– अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोट भएको छ । बीबीसीका अनुसार विहीबार साँझ विमानस्थलको बाहिरी भागमा विस्फोट भएको छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विस्फोट भएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘हामी यो विस्फोटको पुष्टि गर्छौ । काबुल…