Live on
Your Voice, Your Power
अफ्नो वासस्थान नै छाडेर चीनमा १५ वटा जंगली हात्ती सयौँ किलोमिटर टाढा हिडेका छन् । चीनको युनानको सिसुवाङबन्ना स्वशासित क्षेत्रस्थित जंगल छाडेर निस्किएका ती हात्तीहरू बुधबार कुनमिङनजिक पुग्दा नै ५ सय किलोमिटर हिडिसकेका थिए । ‘ग्लोवल टाइम्स’मा उल्लेख भएअनुसार हात्तीलाई शहरमा पस्न नदिन त्यहाँका अधिकारीहरूले हात्ती हिँड्न लागेको बाटोलाई बन्द गरेर मानिसलाई रोक लगाउनेदेखि बस्ती…