भारत / चीन / सार्क Archives | Page 205 of 343 | Khabarhub Khabarhub

भारतमा फेरि ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ९४ को मृत्यु

काठमाडौँ– दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा शनिबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा…