भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोना संक्रमितको अब प्लाज्मा थेरापीबाट उपचार नगरिने

काठमाडौँ- भारतमा कोरोना संक्रमितको अब प्लाज्मा थेरापीबाट उपचार नगरिने भएको छ । संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिएको उपचारले पनि फाइदा नगरेकाले अब त्यस्तो उपचार पद्धती उपयोग नगरिने भएको हो । गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले भारतले प्लाज्मा थेरापीको उपचार विधि नै हटाएको हो। गत साता बसेको कोभिड-१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागीले प्लाज्मा निकालेर…