भारत / चीन / सार्क Archives | Page 214 of 343 | Khabarhub Khabarhub

पाकिस्तानी प्रधानमन्त्री खानले लगाए कोभिडबिरूद्धको खोप

इस्लामावाद(एएनआई)- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोनाभाइरसविरूद्धको खोप लगाएका छन् । पाकिस्तानी प्रधानमन्त्रीसहित उच्च अधिकारीले खोप लगाई चीनको सिनोभ्याक खोप कोभिड–१९ विरूद्धको अभियानका लागि सुरक्षित रहेको सन्देश दिएका छन् । चीनबाट प्राप्त सिनोफर्म खोप पाकिस्तानमा दोस्रो पटक पठाइएको र खोप रहेका गाडीहरूलाई पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले रावलपिंडीको नूर खान एयरबेसमा बुझेका तस्बीरहरू पाकिस्तानी समाचार संस्थाहरूले महत्वका साथ…